उत्तरी क्यालिफोर्नियामा ५.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ, जसका कारण केही मानिसहरू घाइते भएका छन् भने हजारौँ घरहरूमा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार जुन २४, २०२६ का दिन बिहान ठीक ८:१० बजे मेन्डोसिनो काउन्टीको रेडवुड भ्यालीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जमीनबाट करिब ८ किलोमिटर गहिराइमा गएको यो भूकम्प सन् १९४० यताकै उक्त क्षेत्रको सबैभन्दा ठूलो भूकम्प भएको बताइएको छ । मेन्डोसिनो काउन्टी प्रशासनका अनुसार भूकम्पका कारण केही व्यक्तिहरू सामान्य घाइते…
भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, राजधानी काराकाससहित विभिन्न क्षेत्रमा ठूलो मानवीय संकटको आशंका
दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ स्थानीय समयअनुसार करिब ६:०४ बजे दुई शक्तिशाली भूकम्प गएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो भने त्यसको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु देशको उत्तरी तटीय क्षेत्र नजिक रहेको बताइएको छ भने राजधानी काराकाससहित देशका अधिकांश भागमा यसको…
सोमनाथ घिमिरेको समर्थनमा भव्य कार क्याराभान र्याली सम्पन्न, AD-30 मा चुनावी माहोल थप तातियो
न्यूयोर्कको असेंब्ली डिस्ट्रिक्ट ३० (AD-30) का डेमोक्रेट उम्मेदवार सोमनाथ घिमिरेको समर्थनमा आयोजित भव्य कार क्याराभान र्याली सोमबार सफलतापूर्वक सम्पन्न भएको छ। आगामी जुन २३ मा हुने प्राथमिक निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त र्यालीमा दर्जनौं सवारी साधन सहभागी भएका थिए। सहभागी सवारी साधनहरूमा उम्मेदवारका ब्यानर, पोस्टर तथा विभिन्न प्रचार–प्रसार सामग्री सजाइएका थिए भने र्यालीमार्फत मतदातामाझ चुनावी…
Huge Car Caravan Rally Held in Support of Somnath Ghimire, Boosting Momentum in AD-30 Race.
A huge car caravan rally in support of Democratic Assembly District 30 candidate Somnath Ghimire was successfully held on Monday in Queens, New York. Organized ahead of the June 23 Democratic primary election day, the event featured dozens of vehicles decorated with campaign banners, posters, and promotional materials. The rally aimed to deliver the campaign’s…
काँडाबीच फुलेको फूल : हजुरी शाहको संघर्ष, साहस र सफलताको स्वर्णिम यात्रा..
जीवन सधैँ फूलैफूलले सजिएको बाटो हुँदैन। कहिले जीवनले फूल दिन्छ, कहिले काँडा। तर काँडाले सधैँ घोचिरहँदैन; कहिलेकाहीँ त्यही काँडाको बीचबाट सबैभन्दा सुन्दर फूल फुल्छ। हजुरी शाहको जीवन त्यस्तै एउटा फूलको कथा हो—संघर्षले सिंचेको, आँसुले हुर्काएको र आत्मविश्वासले फुलाएको एउटा जीवनगाथा। स्वर्गीय बडाहाकिम नन्दबहादुर शाह र माता भवानी शाहकी सुपुत्री हजुरी शाहको जन्म वि.सं. २०२१ सालमा…
हजुरी शाहको स्वर्णिम ५० वर्षे जीवनयात्रा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
जुन १४ | GNN TV & News न्यूयोर्कस्थित ज्याक्सन मार्केटमा आयोजित समाजसेवी, खेलाडी तथा गायिका हजुरी शाहको जीवनयात्रामा आधारित विशेष सम्मान तथा वृत्तचित्र प्रदर्शन कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। खेलकुद, संगीत तथा सामाजिक सेवामा पाँच दशकभन्दा लामो योगदान पुर्याएकी हजुरी शाहको संघर्ष, समर्पण र सफलताको यात्रालाई सम्मान गर्दै आयोजना गरिएको उक्त कार्यक्रमको…
Somnath Ghimire Visits New Life Senior Care Center, Highlights Senior Wellness and Mental Health Awareness
New York — New Life Senior Care Center welcomed New York State Assembly District 30 candidate Somnath Ghimire for a special community visit focused on promoting senior wellness, healthy aging, and mental health awareness. The event brought together seniors, caregivers, and community members in an engaging and supportive environment dedicated to improving the quality of…
धादिङ नेपाली समाज अमेरिका (DNSA) को चौथो महाधिवेशन जुन १४ मा
नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै, केही पदमा निर्विरोध चयन; सहमतिमार्फत नेतृत्व चयनको प्रयास अन्तिमसम्म जारी न्यूयोर्क। अमेरिकामा रहेका धादिङवासी नेपालीहरूको साझा संस्था धादिङ नेपाली समाज अमेरिका (Dhading Nepali Society America – DNSA) को चौथो महाधिवेशन आगामी जुन १४, २०२६ (आइतबार) न्यूयोर्कको एल्महर्स्टस्थित ह्वाइट हलमा आयोजना हुने भएको छ। महाधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नुका…
Nepal Day Parade 2026 Organizers Reflect on Success, Honor Contributors, and Outline Vision for the Future
In the aftermath of a highly successful Nepal Day Parade 2026, the Organizing Committee convened a special Review, Recognition, and Appreciation Ceremony to evaluate the event’s achievements, acknowledge the dedication of volunteers and supporters, and discuss opportunities for future growth. The gathering brought together community leaders, organizers, volunteers, sponsors, and distinguished guests who played a…